देशका लाखौं गरिब, विपन्नहरुलाई ‘आर्थिक उन्नति’को नारा सुनाउँदै खोलिएका लघुवित्त वित्तीय संस्थाहरु क्रमशः थलिँदै जान थालेका छन् । विशेषगरी पछिल्लो केही वर्षयता कोरोना महामारीको प्रभाव, त्यसपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतको लघुवित्त बहिस्कार अभियानदेखि विभिन्न थप समाचार