उचित सवारीहरू
दुवै पक्षहरू
सहमत हुने मूल्यमा
उचित डिलहरू
डेलिभरी,
कार्गो र खानामा
उचित छनौटहरू
र सम्भावनाहरू
सबैका लागि
inDrive का मानिसहरू
सधैं
सीमाहरूलाई धकेल्छन्
inDrive एप
एप एक, सेवा अनेक
शहरको सवारी
राम्रा सवारीहरू सधैं नै उचित मूल्यमा
शहरदेखि शहर
रोज्नुहोस् तपाईंलाई उचित मूल्यमा गन्तव्य सम्मै आराम दिने विकल्प
डेलिभरी
व्यवसाय र मानिसहरूका लागि एक्सप्रेस डेलिभरी।
सुरक्षा
तपाईंको सुरक्षा नै हाम्रो प्राथमिकता हो
सुरक्षाको कुरामा सम्झौता हुन सक्दैन।
हामी inDrive मार्फत गरिने हरेक सवारीलाई सुरक्षित बनाउन पूर्ण प्रयास गर्छौं - सबैका लागि, हरेक पटक - किनभने तपाईंको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो।
अहिले inDriveमा
सामाजिक प्रभाव: सकारात्मक परिवर्तनमा हात दिने
हामी सवारी चलाउने मात्रै होइन - हामी सशक्तिकरण समेत गर्दछौँ। inDrive का सामाजिक परियोजनाहरूले शिक्षा, कला, खेलकुद र समान अवसरहरूमा पहुँच दिलाउन स्थानीय समुदायहरूलाई सहायता गर्छन्।
थप जान्नुहोस्हाम्रा प्रभाव परियोजनाहरूका बारेमा पछिल्ला समाचारहरू
हाम्रा प्रभाव कथाहरूको बारेमा थप बुझ्नुहोस्
सबै समाचारहरू पढ्नुहोस्