BBC News, नेपाली - होमपेज
मुख्य समाचार
गाजामा 'बालबालिकालाई नियतवश निसाना बनाएर इजरेलद्वारा नरसंहार'
राष्ट्रसङ्घको तीनसदस्यीय विज्ञ टोलीको प्रतिवेदनलाई इजरेलले 'अपमानजनक झुट' भनेको छ।
होर्मुजमा अलपत्र परेका नाविकहरूको उद्धार गर्ने संयुक्त राष्ट्रसङ्घको तयारी
गत साता अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। तर अन्तरिम सम्झौताका विवरणबारे दुई पक्षबीच अझै मतभेद जारी छ।
नेपालमा रेबिज खोपको अभाव, अस्पतालहरू कसरी गर्जो टार्दै छन्
सरकारी भण्डारण र अस्पतालमा रेबिज खोपको मात्र न्यून हुँदै जाँदा प्राणघातक हुन सक्ने यस रोगको जोखिम र त्यसको रोकथामको विषयले धेरैलाई चिन्तित पारेको छ।
विश्वकपमा दशकौँपछि 'गोल्डन बूट'मा रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी
विश्वकप प्रतियोगिताको प्रारम्भिक चरणबाटै यसपालि 'गोल्डन बूट'का लागि कडा प्रतिस्पर्धा भइरहेको छ। विजेता को होलान्?
फिफा विश्वकप २०२६ः अहिलेसम्मको नतिजा र बाँकी खेलको तालिका
जारी फिफा विश्वकप २०२६ मा समूह विभाजन, समयतालिका र आयोजनास्थल र अहिलेसम्म भएका खेलहरूको नतिजासहितको विवरण
विष्णु पौडेललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
कानुनअनुसार मानव बेचबिखन, भ्रष्टाचार र करछलीलगायतका कतिपय आपराधिक विषयको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरणका विषयमा पनि अनुसन्धान गर्नुपर्छ।
नेपाल 'ग्रे लिस्ट'बाट उम्किन विफल, सम्पत्ति शुद्धीकरणबारे बुझाइ सुधार्ने सुझाव किन
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीका विषयको अन्तर्राष्ट्रिय सूक्ष्म निगरानीमा नेपाल विगत १६ महिनादेखि निरन्तर पर्दै आएको छ।
विश्वकप २०२६
लमिन यमाल बने स्पेनको जितका सूत्रधार, यो विश्वकपमा किन नायक बन्न सक्छन्
लमिन यमाल मैदानमा ओर्लिँदा स्पेन निकै बलियो देखियो र ती १८ वर्षे खेलाडीले यो विश्वकपमा आफू चम्किने लक्षण देखाए।
भिडिओ, अनिँदो बसेर विश्वकप हेर्दा स्वास्थ्यमा पर्ने प्रभाव , समयावधि 3,39
आफ्नो निद्रा त्यागेर विश्वकप फुटबल हेर्ने योजना बनाउनुभएको छ भने आफ्नो स्वास्थ्य अवस्थामा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्।
विश्वकप जर्सी व्यापार : अभाव र फेरिएको 'ट्रेन्ड'
एक महिना अघिसम्म खासै जर्सी विक्री नभए पनि अन्तिम समयमा माग ह्वात्तै बढेको जर्सी विक्रेताहरूले बताएका छन्।
विश्वकप फुटबलमा कुन टोलीले कस्तो जर्सी लगाउँछ? क्विज खेल्नुहोस्
फिफा विश्वकप २०२६ मा खेलाडीहरू विभिन्न रङ्ग र डिजाइनका जर्सी लगाएर मैदानमा देखा पर्छन्। के तपाईँ जर्सी हेरेरै विश्वकप खेल्ने टोली चिन्न सक्नुहुन्छ?
किन रोए मेस्सी? बुवा होर्हे 'स्वास्थ्यसँग सम्बन्धित समस्यामा'
विश्वकपमा केही दिनअघि एल्जिरियासँग खेलमा पहिलो गोल गरेपछि मेस्सी रोएको देखिएको थियो।
म्याराडोनाको 'ह्यान्ड अफ गड' र ओझेल परेको दोस्रो 'उत्कृष्ट' गोल
मैले हेरेको पहिलो फुटबल खेल इतिहासकै सबैभन्दा विवादित बन्न पुग्यो। त्यस खेलमा खास केके भयो?
१ अर्ब ४० करोड जनसङ्ख्या रहेको भारत किन विश्वकपमा छैन?
सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतल फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा सहभागी हुन नसक्नुपछाडिका कारण केके होलान्?
विश्वकपमा सहभागी केही खेलाडीहरूले लगाउने जर्सीमा किन फरकफरक चिह्न छन्
यो विश्वकपका खेलमा मेस्सी, एम्बाप्पे, रोनाल्डो र ह्यारी केनले लगाएका जर्सीमा केही भिन्न कुरा देख्नुभयो कि?
विश्वकप फुटबलका लागि किन दुइटा ट्रफी
खेलकुदकै सबैभन्दा प्रतिष्ठित ट्रफीमध्ये एक मानिने विश्वकपको ट्रफीलाई किन दुइटा डिजाइन आवश्यक परेको हो?
अनि यो पनि
१२ वर्षपछि काठमाण्डू उपत्यका बर्ड फ्लूको 'हटस्पट', अवस्था कत्तिको चिन्ताजनक
तीन महिनायता बर्ड फ्लूका कारण ५० करोड रुपैयाँ हाराहारीको प्रत्यक्ष नोक्सानी भइसकेको पशुसेवा विभागले जानकारी दिएको छ।
कहिलेसम्मको लाइसन्स छापियो, अब सजिलो गरी कसरी लिने?
प्रणालीमा लाइसन्स छापिएको देखिन्छ तर कार्यालय पुग्दा नछापिएको जबाफ पाइन्छ। कसैकसैका झन्डै ३-४ वर्ष पुराना लाइसन्स पनि छापिएका छैनन्, किन?
लामो बिदामा गएर हाल निष्क्रिय देखिएका कर्मचारीको सङ्ख्या ठूलो, कहाँ कति?
अध्ययन बिदा वा असाधारण बिदामा जाने तर सेवामा नफर्किने प्रवृत्तिले देशलाई आर्थिक तथा क्षमता विकासमा ठूलो नोक्सानी भइरहेको जानकारहरूले बताएका छन्।
राति एक्कासि ब्युँझिनुहुन्छ भने फेरि निदाउन यसो गर्नुस्
रातिमा अचानक ब्युँझनुलाई धेरैले तनावको परिणाम मान्छन् भने केहीले यो गम्भीर स्वास्थ्य समस्याको सङ्केत हुन सक्ने ठान्छन्। यसो हुनुका कारण र समस्या समाधानका उपाय के छन्?
ब्रिटिश गोर्खा मामिला: नयाँ सरकारको अडानले 'उत्साहित,' तर माग विषयान्तर हुने चिन्ता
समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यतर्फ ब्रिटिश सरकारले ध्यान मोड्न खोजेको गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्।
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलबारे हाम्रो पूरै दृष्टिकोण फेरिदियो, समयावधि 1,43
नासाले 'भोइजर' मिशनका लागि बनाएका दुइटा 'प्रोब'हरू सबैभन्दा टाढा पुगेका मानवनिर्मित वस्तु हुन्।
भिडिओ, यसपालिको विश्वकपमा एआई क्षमताजडित फुटबलको प्रयोग किन?, समयावधि 1,25
आगामी सातादेखि आरम्भ हुने विश्वकप फुटबल प्रतियोगितामा विभिन्न नयाँ प्रयोग हुने फिफाले जनाएको छ। त्यसमध्ये एउटा ठूलो आकर्षण भनेको प्रविधिजडित फुटबल हो।
विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य 'जीपीएस युद्ध'
तथ्याङ्कहरूका अनुसार पछिल्लो समय 'जीपीएस स्पूफिङ'का घटना बढेका छन्।
दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ
हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन, हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा हामीले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।
भिडिओ, चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना, समयावधि 1,03
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।


















































