घडीको⌚सुइले केवल सेकेन्ड्लाई ध्यान दिन्छ। बाँकी मिनेट, घण्टा र दिन🌞आफै घटित हुन्छ ।
त्यसैले आफ्नो सेकेन्ड सेकेन्डको महत्वो✌बुझ्नुस् र त्यसपछिका घण्टा र दिन त आफै सुध्रिहाल्छन्😀।।।💪💪😎
#HavEäWonderfulTime😍😍....
Never stop learning bcoz life never stops teaching... unless it's nap time😉

