आमा केटाहरूले मानेनन!
@Nawarajpoet
मन बहलायो तर कवि हुनेबेला सम्मको कहानी भएको भए पढ्न झन मज्जा हुने थियो। भाग २ को पर्खाईमा दाइ।😊
shilapatra.com/detail/60746
केही गीतहरु आँफुलाई गइरहन मन लाग्ने ठाउँजस्ता हुन्छन्।
केही फिल्महरु,पुस्तकहरु पनि आँफुलाइ गइरहन मन लाग्ने ठाउँजस्ता हुन्छन्।
केही मान्छे पनि त्यस्तै हुन्छन्। ❤️
@Nawarajpoet