Log inSign up
Hari
5,625 posts
Image
user avatar
Hari
@Hari29200
सफल त्यो हुन्छ जस्ले कर्मलाई धर्म र ज्ञानलाई ईश्वर मान्छ्। #Patriotic #Socialist #Humanist
बिराटनगर, नेपाल
community.com
Joined March 2023
589
Following
1,093
Followers
  • Pinned
    user avatar
    Hari
    @Hari29200
    Aug 17, 2024
    देश चिन्न देश छोड..! तर देश नबिर्स ...!!
    Image
    23K
  • user avatar
    Hari
    @Hari29200
    Nov 10, 2024
    यस्ता घमण्डी र अहङ्कारी प्रधानमन्त्री हामीले पाएका छौं! यो हाम्रो देशको लागि दुर्भाग्य हो। #beserious
    Image
    00:00
    64K
  • user avatar
    Hari
    @Hari29200
    Jun 5, 2024
    स्वर्गीय बिरेन्द्र वीर विक्रम शाह देव! सन् १९६१ मा इटन कलेज, इटलीमा पढ़दाको दुर्लभ भिडियो।🙏🤗
    Image
    00:00
    28K
  • user avatar
    Hari
    @Hari29200
    Dec 31, 2024
    रबिको केसमा राज्य चुक्यो! अड्डा सारमा कुदाउने यता म्याद थप्ने उता थप्ने यी सबै अत्याचार हुन्। यो मुद्दा हेर्ने न्यायाधीश मैले पढाएको विद्यार्थी हुन्! वहाँ इथिक्समा बस्नुहुन्छ। प्रा. डा. - युवराज संग्रौला
    Image
    00:00
    39K
  • user avatar
    Hari
    @Hari29200
    Oct 5, 2024
    मास्क लगाएर रवि दाईसँग न्याय माग्न आएका चितवन काङ्ग्रेसका प्रवक्ता अनमोल अधिकारी पक्राउ! #सहकारी पिडित रे!😂
    Image
    00:00
    44K
  • user avatar
    Hari
    @Hari29200
    Sep 12, 2024
    धनराज गुरुङको सम्बन्ध विच्छेद नक्कली रहेको प्रमाण फेला परेको छ!🤔
    Image
    00:00
    20K
  • user avatar
    Hari
    @Hari29200
    Dec 28, 2024
    रवि लामिछाने गृहमन्त्री हुँदा भारतबाट तस्कर हुने कुखुरा लगायत विभिन्न सामानहरू बन्द गर्नु भएको थियो! पोल्ट्री व्यवसायीको व्यापार ठिकठाक चलिरहेको थियो। तर अहिले ठिक उल्टो भएको छ।
    Image
    user avatar
    सुजन
    00:00
    user avatar
    सुजन
    19K
  • user avatar
    Hari
    @Hari29200
    Oct 25, 2024
    रविलाई थुनेर सहकारीको पैसा फिर्ता हुदैन! रवि निर्दोष छन् वास्तविक सहकारी पीडितलाई थुनौ र हाम्रो पैसा फिर्ता गराउँ। सहकारी पीडित - पोखरा
    Image
    00:00
    21K
  • user avatar
    Hari
    @Hari29200
    Dec 3, 2024
    देश कतिको बिधिकाे शासन र सुशासनमा चलेको छ भनेर हेर्ने भनेकाे देशको बेरुजुबाट हाे। १७ खर्ब बजेट भएको देशमा ११ खर्ब त बेरूजु छ।🤔 सांसद - हरि ढकाल
    Image
    00:00
    17K
  • user avatar
    Hari
    @Hari29200
    Jan 18, 2025
    रवि लामिछानेले थुनुवामा रहँदा कस्तो कस्तो अवस्थामा अस्पतालमा बस्न सकिन्छ भनेर बनाएको मापदण्ड पालना गरे! धेरैले मापदण्ड बनाए तर तोडे, चाहेको भए उनी पनि बस्न सक्थे तर बसेनन् यसलाई मान्नै पर्छ। वरिष्ठ अधिवक्ता - पर्शुराम कोइराला।
    Image
    00:00
    15K
  • user avatar
    Hari
    @Hari29200
    Jan 16, 2025
    रवि लामिछानेले सहकारी खोलेको छैन,कुनै सहकारीको सञ्चालक होइन। र सहकारी संस्था खोलेर व्यक्ति व्यक्तिलाई ठगेको पनि छैन। कोही नरिसाउनु होला रियालिटी यही हो। वरिष्ठ अधिवक्ता - बाबुराम दाहाल
    Image
    00:00
    20K
  • user avatar
    Hari
    @Hari29200
    Sep 15, 2024
    गगन थापालाई समितिले पत्र लेखेरै लिखित रूपमा रवि लामिछानेको प्रमाण माग गरेका थियौँ! तर उहाँले दिन सक्नुभएन।
    Image
    00:00
    24K
  • user avatar
    Hari
    @Hari29200
    Jan 25, 2025
    रवि भनेको व्यक्ति होइन, विचार हो। अब यो अभियानमा एकजना रविलाई राेकेर रोकिनेवाला छैन्! हजारौं रवि जन्मिसकेका छन्।🤗
    Image
    00:00
    17K
  • user avatar
    Hari
    @Hari29200
    Jun 11, 2024
    हाम्रो काठमाडौँ २२ न्युरोडको अध्यक्षज्यूले यो भिडियो हेर्नुपर्यो।😮
    Image
    00:00
    17K

New to X?

Sign up now to get your own personalized timeline!

Create account

By signing up, you agree to the Terms of Service and Privacy Policy, including Cookie Use.

Terms·Privacy·Cookies·Accessibility·Ads Info·© 2026 X Corp.
Don't miss what's happening
People on X are the first to know.
Log inSign up
Advertisement
Advertisement