Log inSign up
उजेली 🌞
195.3K posts
Image
user avatar
उजेली 🌞
@Smartdimond
Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back
Earth My home.
twitter.com/search?q=from%…
Joined February 2020
9,764
Following
27.5K
Followers
  • Pinned
    user avatar
    उजेली 🌞
    @Smartdimond
    Oct 18, 2022
    शहर भन्दा गाउ ठिक लाग्छ जहा स्वछ हावा छ सुन भन्दा जनै ठिक लाग्छ जहा धर्मको ज्ञान छ ! #जय श्री कृष्ण 🙊
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Jun 27, 2020
    💕💕शंका बिनाशको कारण हो, शंका गर्नाले बनेको काम पनि बिग्रिन्छ!प्रेममा शंका गर्नु जिउदै शरिरमा आगो लगाउनु जस्तै हो कति जलाउने छ, कसैलाई शंका गरेर हेर्नुस, ति मुटु बिना आगो जल्नेछ !#शुभ पल, 😍😍💕💕 #राधे राधे 💕🙏💕
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Jan 25, 2021
    जिन्दगीमा आबश्यकता भन्दा बडी बिश्वाश र माया गर्नु पनि एक प्रकारको अन्धोबिश्वाश हो !बरपिपलाइ त पालुवा पलाउन बसन्त ऋतु कुर्नु पर्छ ,अहिलेको मान्छे ,यति चंचल छकि हर घुम्तीमा बद्लिंछ!#जय श्री कृष्ण 💞💞❤👈😻
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Jun 20, 2020
    💞धेरै मानिसहरुको साथ महलमा बस्नु भन्दा एक्लै फर्सी जस्तो अक्ररमा बस्दा बेश, तनाब रहित हुन्छ, कोहि सँग मिल्नु पर्दैन, #शुभ प्रभात 😍💕/जय श्री राधे राधे 🙏🇳🇵
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Oct 15, 2020
    मान्छे पैसा पैसा भनेर कति पैसाको पछि लाग्छ !जुन दिन पैसा अगाडी लाग्छ !त्यति खेर कसैको काधमा चडेर जिन्दगि सदाको बिश्राममा जादै गरेको हुन्छ !पैसाको पछी नलाग्नु होला मेरो आनुरोध छ 😄!#जय श्री कृष्ण ❤️
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Dec 14, 2020
    यसरी झुन्डिए कि म तिम्रो मायामा दुनियाले न डोरी देख्यो न धागो,, यसरी जलेँ कि म तिम्रो यादमा दुनियाले न धुवाँ देख्यो न आगो!!! सम्झनामा टोलाए यी आखा💝#जय श्री कृष्ण ❤️
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Mar 3, 2021
    सबै प्रिय बस्तु एवं प्रियजनसंग एक दिन अवश्य वियोग हुनेछ !!कुनै बस्तु प्रति र प्रियतम संग तेती धेरै आसक्क्ति नबनेकै राम्रो होला ,जुन पल छटपट्टीन नपरोश !! जय श्री कृष्ण ❤
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Aug 10, 2020
    💞💕जो मान्छे प्रेममा असफल भए को हुन्छ उसैले प्रेममा 💕💕सफलता को मादल बजाउछ ,जो मान्छे रात भरी नसुत्न सक्दैन उसैले शुभ सपनीको कामनाको गित गाउँछ ,सायद दुनिया उल्टो छ होला लोकगित मा झ्याउरे मिसाउ छ #जय श्री राधे #जयश्रीकृष्ण💞💕 🙏#शुभ मौसम 💞💕
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Jun 5, 2021
    गरिब हुनाले घिनित मान्छे म समाजको जिन्दगीमा तिमि आएर झनै बदनाम भए ! बाच्ने आश मलाइ पनि थियो यो उमेरमा असैया पिडामा जिउँदो लाशको उपनाम भए ! #जय श्री कृष्ण 🙏
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Oct 8, 2020
    कसैले भने दुनिया प्रेमले चल्छ !कसैले भने साथीहरु र इस्टमित्र चल्छ ,कसैले भने पैसा ,पावर ,हेपेर ,चल्छ !तर सबै कुरा भोगे यो दुनिया आफ्नो मतलबले चल्दोरहेछ !ति मतलबी दुनिया लाई हार्दिक सर्दानजली ब्यत गर्छु #जय श्री कृष्ण ❤️#नमस्कार !!🙏!!
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Jun 9, 2021
    आज भोलि तिनै मान्छेको याद आउछ जो अन्जान थियो बिस्तारै चिनजान भयो,अनि गाडा कुरा भयो फेरि अहिले अन्जान भयो अब फेरि चिनजान गर्नु छ !उसको मनमा पस्न सक्दिन उनको याद बिना एकछिन बस्न सक्दिन #जय श्री कृष्ण ❤
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    May 18, 2021
    कालो टिका लगाएकि बहिनि बलत्कारिमा परिन समाज भन्छ कालो मोसो लगाएमा नजर लाग्दैन !! #जय कृष्ण 🙏
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    Jul 20, 2020
    💕पढ्नू भनेको ठुलो कुरा होइन, पढेको कुरालाई ब्यावहरमा उतार्न्न सक्नु सबैभन्दा ठुलो कुरा हो, माया प्रेम❤️ गास्नु ठुलो कूरा होइन सफल बनाउनु ठुलो कुरा हो #जय श्री राधे राधे 💞#शुभ पल 💕🙏💕
  • user avatar
    उजेली 🌞
    @Smartdimond
    May 31, 2021
    जिन्दगीको यात्रामा आएको कोहि कसैले साथ छोडे पनि एउटा संयोगका रुपमा लिएर सुख दुखलाई मुस्कुराएर जिउनुस किनकि घाम जति सुकै तेज भए पनि समुन्द्रको पानि सुक्दैन !#जय श्री कृष्ण🙏

New to X?

Sign up now to get your own personalized timeline!

Create account

By signing up, you agree to the Terms of Service and Privacy Policy, including Cookie Use.

Terms·Privacy·Cookies·Accessibility·Ads Info·© 2026 X Corp.
Don't miss what's happening
People on X are the first to know.
Log inSign up
Advertisement
Advertisement