कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.
आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE
भारतीय संचार माध्यमहरुले निरन्तर नेपालका विरुद्ध भ्रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु।पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्,क्षमा गर्नुहोला।एस.डि.मुनी,अशोक मेहता जी भन्दा नेपाली पक्ष बहसमा सप्रमाण खरो उत्रिएका छन्
"बा"नाङिदै थिए।लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो।४०मिनेट जति टालो प्रयोग गर्न दियो।"बा"ले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर *जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो:"यी टालो याहाँ छ"। "बा" फेरि नाङै!
सीमा जोगाउन राष्ट्रिय एकताको पहल स्वरुप आज अर्को बहसको प्रयास गर्दैछौं। कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ,मन्त्री योगेश भट्टराई, नेताहरु गगन थापा,राजेन्द्र महतो र पत्रकार उमेश चौहान संग सिमा बहस।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ। @SwarnimWagle
अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।
चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो@yuvrajdai
आ-आफ्ना परिवारसङको अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना थिएन त्यसैले हाम्रो भोगाई र अरुको सोचाइ नमिल्न सक्छ।हामी यो निर्णयबाट एकदमै खुशी छौ।आज चाहिँ हामी सबैबाट एउटै कुरा चाहन्छौं,आशिर्वाद।