Log inSign up
Sameer Mani (A) Dixit, PhD🇳🇵
127.4K posts
Image
user avatar
Sameer Mani (A) Dixit, PhD🇳🇵
@smadixit
Infectious Diseases | AMR | Vaccine | Cycling Scientist | @advance Global Alumni '21 | @AustraliaAwards Fellow '24 | Producer/Presenter @TFS_nepal | @arsenal
LALITPUR, NEPAL
sameermdixit.com.np
Joined June 2009
990
Following
142.7K
Followers
  • Pinned
    user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Sep 8, 2025
    This should be our demand!
    Image
    110K
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Jun 10, 2020
    परिक्षण नबढाउने, उल्टो परिक्षणको महत्व ओझेलमा पार्न खोज्ने। लकडाउन खुकुलो बनाउन सिन्को नभाच्ने । क्वारेन्टिनमा मानवलाई जनावर भन्दा नराम्रो अवस्थामा राख्ने । अब कसैले मलाइ कृपया भनिदिनुस् कि मेरो आक्रोश गलत हो ? राज्यले गरेका कृयाकलाप ठिक हो ? नागरीक रिसाउन पाउने कि नपाउने ?
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Jun 12, 2020
    केरे केरे ? नेपालमा गैरसरकारी र निजी स्तरमा प्रयोगशाला नभएर नै राज्यले आफै फेरि नया मेशिन किन्न खोज्दै हो ? भएको पुर्वाधार चलाउन नसकिने नै हो त ? नया मेशीन कहिले आउने, कहिले तैयारी गर्ने, यसको सहि प्रयोग कसरी गर्ने इत्यादि प्रश्न सोध्नु अघि यो भिडियो हेरम त लौ !
    Image
    00:00
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Apr 13, 2020
    यो भिडियो बनाउनै पर्ने भएर पेश गरें । आरडिटिले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएं । तथ्य यसप्रकार छ । आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ । संक्रमण हामी माझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो ।
    Image
    00:00
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Nov 27, 2019
    यो उपलब्धि नेपाल र नेपालीको लागि ! Alumni of the Year 2019 granted by @UOW @UOWCommunities 😎😎..
    Image
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Feb 22, 2021
    विश्वका करिब १२५ देशमा खोपको पहिलो मात्रा अझै भित्रिएको छैन । नेपालमा भने आजको दिनसम्म २० लाख मात्रा आइसक्यो । नया बर्षा अघि नै थप ३० लाख मात्रा नेपाल सरकारले खरीद गरेर ल्याउंदैछ । साथै कोभ्याक्स सञ्जालबाट ६० लाख आउने पक्का छ । यसलाइ उपलब्धि भन्न कसैलाइ लाज त लाग्दैन नी ?!
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Jul 13, 2020
    भारतले हाम्रो जे पनि आफ्नो भन्न हुने, हामीले चाहिं उनीहरुको केहि आफ्नो भन्न नहुने ? उनीहरुले मात्र हामीलाई निरन्तर तीर हानी रहन हुने, हामी चाहिं एक दुइ फिर्ता गर्न नहुने ? जस्तालाई त्यस्तै, ढिंडोलाई निस्तै है साथी हो ! (तथस्ट विचार राख्ने म एक नेपाली नागरीकको सोच)
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Jun 4, 2020
    हिजो सम्माननीय प्रम ले आव्हान गर्नुभएको बैठकमा, जसमा म पनि सम्मिलित थिएं, मुख्य कुरा के भए त ? छोटो जानकारी । मिडियामा केहि अलमल देखियो , विशेषगरी "स्वास्थ्य संकटकाल" बारे !
    Image
    00:00
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    May 30, 2020
    लकडाउन खुकुलो पार्ने उपाय सहित राज्यलाई मेरो चुनौती । नेपाली नागरिकको मृत्यु कोभिडले भन्दा कैयौं गुणा बढि अन्य समस्याहरुले गराउनेछ। मित्रराष्ट्रहरुले गर्न थालिसके, हामी किन पछाडि ?
    Image
    00:00
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    May 25, 2020
    कोभिडको मृत्यु गन्दै बसौं । किनभने, अन्य रोग महत्वपुर्ण नै होइनन् , ती बाट मृत्यु नै हुंदैनन् ! विगत २ महिनामा आत्महत्या, क्षयरोग, नसर्ने रोग, गर्भवती महिला, शिशु रोग, झाडापखाला इत्यादिको कारण कुनै नेपाली मरेन । त्यसैले लकडाउन चलिरहोस्, राज्य बिना योजना अघि बढिरहोस् !
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Jun 13, 2020
    सडक आन्दोलनमा जांदै हुनुहुन्छ भने यति सुनेर जानुहोला है । लोकतान्त्रिक मुल्यमान्यताले प्रदर्शन रोक भन्न मिल्दैन । तर सावधानी चाहिँ अपनाउनु एकदमै अनिवार्य छ ! यो एकदमै संबेदनसिल समय हुन गइरहेको देख्छु ।
    Image
    00:00
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Jul 14, 2020
    ट्विटरमा पुर्णरुपमा राजनैतीक सोच हावी छ । त्यसैले जुनैपनि कुरालाइ राजनैतिक आंखाले हेर्ने चलन छ - आफ्नो निकटको दललाइ पायक कुरामा आरटि र फेव, तर अरुको दललाई पायक पर्ने कुरामा चरम बिरोध ! म जस्ता नागरीक यस्ता कुरा चिर्नको लागी यता हाजीर छौं । अरु कोहि छन् म जस्तै, भेलसंग नबग्ने ?
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Aug 23, 2020
    आजसम्म खासै कसैलाइ ब्लक गर्नुपरेको थिएन । तर अब बुझ्दैछु ट्विटरले यो विकल्प किन राखेको रैछ भनेर । व्यक्तिगत लाञ्छना लाउने र संधै निहुमात्रै खोज्न आउनेहरुलाई सम्झाउंदा, बुझाउंदा पनि नभएपछि यो उत्तम उपाय रहेछ ! अब यसको व्यापक प्रयोग हुनेछ। स्वच्छ बहसहरुमा लागु हुनेछैन । 😃😎
  • user avatar
    Sameer Mani (A) Dixit, PhD🇳🇵
    @smadixit
    Jun 12, 2020
    मलाइ मतलब छैन कुन दल, राजनैतीक विचारधारा (अथवा नितान्त स्वविचार) ले कुनै पनि आन्दोलन प्रेरित छ । मलाइ मतलब यती मात्र छ कि भिंडभाड कोरोना भाइरस सर्ने राम्रो माध्यम हो । लकडाउन सकिएको होइन, केहि खुकुलो गरीएको हो, आम नागरीकलाई बाच्न सजिलो बनाउनको लागी । कृपया दुरुपयोग नगरौं ।

New to X?

Sign up now to get your own personalized timeline!

Create account

By signing up, you agree to the Terms of Service and Privacy Policy, including Cookie Use.

Terms of Service|Privacy Policy|Cookie Policy|Accessibility|Ads info|© 2026 X Corp.
Don't miss what's happening
People on X are the first to know.
Log inSign up
Advertisement
Advertisement