1. X
  2. ☭ Comrade Prachanda
Log inSign up
☭ Comrade Prachanda
4,014 posts
Image
user avatar
☭ Comrade Prachanda
@cmprachanda
Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Nepal
cmprachanda.com
Joined December 2015
0
Following
422.4K
Followers
RepliesRepliesMediaMedia

New to X?

Sign up now to get your own personalized timeline!

Create account

By signing up, you agree to the Terms of Service and Privacy Policy, including Cookie Use.

Terms·Privacy·Cookies·Accessibility·Ads Info·© 2026 X Corp.
Don't miss what's happening
People on X are the first to know.
Log inSign up
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Jun 4, 2024
    Congratulations to PM @narendramodi on the electoral success of BJP and NDA in the Loksabha elections for the third consecutive term. We are happy to note the successful completion of the world’s largest democratic exercise with enthusiastic participation of the people of India.
    2.4M02.4M
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Aug 23, 2023
    I congratulate Prime Minister Shri Narendra Modi ji and ISRO team of India on successful landing of Chandrayan-3 in the surface of the moon today and unleashing of a historic achievement in science and space technology.
    1.4M01.4M
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    May 23, 2019
    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Dec 26, 2022
    सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर भएको छ।
    Image
    Image
    Image
    110K0110K
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Apr 12, 2020
    नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, समृद्धि तथा सु–स्वाथ्यको कामना गर्न चाहन्छु । नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस्, हार्दिक शुभकामना ।
    Image
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Dec 25, 2022
    Image
    Image
    Image
    Image
    158K0158K
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Jan 20, 2023
    मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।
    116K0116K
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Jun 14, 2024
    Good luck, Team Nepal. #ICCMensT20WorldCup
    Image
    120K0120K
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Aug 31, 2020
    “पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।”
    Image
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Sep 22, 2023
    अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद ! #pmprachanda #UNGA78 #jobaiden #UnitedNations
    Image
    95K095K
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Dec 9, 2024
    अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।
    70K070K
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Feb 20, 2022
    विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    May 13, 2018
    नेपाली क्रिकेट टीमका युवा खेलाडी सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल)को हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हार्दिक बधाई दिन चाहन्छु । आफ्नो पहिलो खेलमा नै महत्वपूर्ण विकेटसहित उनल गरेको कुशल... facebook.com/prachanda.nepa…
  • user avatar
    ☭ Comrade Prachanda
    @cmprachanda
    Dec 12, 2018
    मेरो जन्म दिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने पार्टी नेता, कार्यकर्ता र देश तथा विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तक मित्रहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
Advertisement
Advertisement